काठमाडौं । भारतको ओडिशास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि यो छात्रवृत्ति कोष बनाउने जानकारी दिएक...