close

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ पूर्व निर्धारित मितिमै प्रदर्शनमा आउने भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र प्रदर्शनको अनुमति दिएसँगै यस चलचित्र फागुन १४ गतेदेखि प्रदर्शनमा आउने भएको हो ।  पूर्वमन्त्री मोहम्मद आफ्ताब आल...