काठमाडौं । शनिवार (आज) अमेरिकाका महान बक्सर माइक टाइसन र चर्चित युट्युबर जेक पलबीच प्रतीक्षित बक्सिङ खेल सम्पन्न भयो । सामाजिक सञ्जालमा निकै समयअघिदेखि चर्चामा रहेको यो खेल बक्सिङ प्रेमीका लागि निकै प्रतिक्षित थियो । यसका विभिन्न कारण थिए । जस्तो- युट्युबरबाट बक्सर ब...