close

काठमाडौं । अनलाइन बुकिङ वेबसाइट ट्रिप एड्भाइजरले सार्वजनिक गरेको ‘बेस्ट अफ दि बेस्ट नेचर डेस्टिनेसन’मा काठमाडौं पहिलो स्थानमा परेको छ । एक वर्षको अवधिमा उक्त प्लेटफर्ममार्फत यात्रुले दिएको रिभ्युका आधारमा ट्रिप एड्भाइजरले काठमाडौंलाई उत्कृष्ट ‘प्रकृति ग...