close

काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अवस्थित एउटा विद्यालयका कम्प्युटरहरू चोरी भएको छ । मैवाखोला गाउँपालिका वडा-५ मा रहेको पाटीडाँडा माध्यमिक विद्यालयकाे आईसीटी ल्याबमा रहेका कम्प्युटरहरू गत सोमवार चोरी भएको हो । विद्यालयका प्रधानाध्यापक गोपाल ठकुरीका अन...