काठमाडौं । विश्वभर साइबर सुरक्षा प्रदायक कम्पनीको मूल्याङ्कन गर्दै आएको संस्था एमएसएसपी अलर्टले २०२३ का शीर्ष २५० साइबर सुरक्षा प्रदायक कम्पनीको सूची सार्वजनिक गरेको छ । जसमा नेपालबाट दुई कम्पनी क्रिप्टोजेन नेपाल र ग्रिन टिक नेपाल पर्न सफल भएका छन् । यसअन्तर्गत क्रिप्टोजेन...