close

  काठमाडौं । नेपालको प्रमुख मध्येको एक वित्तीय प्रविधि (फिनटेक) समूह एफवन सफ्टले तीन जना नेपाली क्रिकेट खेलाडीलाई ब्रान्ड एन्डोर्सरको बनाएको छ । समूहले राष्ट्रिय क्रिकेट टिमका प्रमुख तीन खेलाडी दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र कुशल भुर्तेलसँग यसका लाग...