close

काठमाडौं । झन्डै एक वर्षअघि ललितपुर महानगरपालिका वडा नं. १९ बस्ने २९ वर्षीय सनिशा मल्लको सम्पर्कमा एक पुरुष सम्पर्कमा आए । उनीहरूबीच पहिलो पटक ह्वाट्सएपमा कुरा भएकाे थियाे । अपरिचित पुरुष विवाहित मल्ललाई प्रभावित पार्न दिनहुँजसो कुरा गर्थे । कुरा गर्ने क्रम ब...