काठमाडौं । आईफोन १५ सार्वजनिक गरेको केही समयमा नै एप्पलले आईओएस १७ पनि जारी गर्ने भएको छ । एप्पलको यस पछिल्लो अपरेटिङ सिस्टममा स्ट्यान्डबाइ, जर्नल एप लगायतका विभिन्न अपडेट गरिएको छ । तर पुराना माेडेलका आईफोनहरूले भने यो अपडेट पाउने छैनन् । अर्थात् सन् २०...