काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले शैक्षिक सत्र २०८०/८१ का लागि निर्धारित सम्पूर्ण कार्यक्रमहरूको प्रवेश परीक्षा कार्यक्रम स्थगित गरेको छ । यसअघि साउन २० र २४ गते तय भएका प्रवेश परीक्षाहरू विशेष कारणवश हाललाई स्थगित गरिएको सीटीइभीटील...