close

काठमाडौं । अनलाइन माध्यमबाट किशाेरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका १९ वर्षीय समिर तामाङ र सुरेश तामाङ रहेका छन् । नेपाल प्रहरीकाे साइबर ब्यूरोका अनुसार यी युवकले सामाजिक सञ्जाल फेसबुक...