काठमाडौं । अप्रिल, मे र जुन महिनाको अवधिमा विश्व स्मार्टफोन बजारमा २५ करोड ८२ लाख स्मार्टफोन शिपमेन्ट भएका छन् । क्यानलाइज स्मार्टफोन मार्केट प्लस रिपोर्ट अनुसार यो आँकडा गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले न्यून हो । रिपोर्ट अनुसार सामसङले पुनः स्मार्टफोन ब...