close

  काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० मा ११ हजार ५१३ विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्कले नेपाल भित्रिने बिजुली गाडी मध्ये ६७ प्रतिशत (१० मध्ये करिब सात ओटा) चीनबाट आउने गरेको पाइएको छ ।  तथ्याङ्क अनुसार चीनबाट मात्रै एक व...