काठमाडौं । सशस्त्र प्रहरी बलले भन्सार छली भित्र्याइएका आईफोनका कभर तथा एक्सेसरिज बरामद गरेको छ । रूपन्देही जिल्लाको ओमसतिया गाउँपालिका ४ बसन्तपुर बाइपास रोडबाट बुधबार उक्त सामान बरामद गरिएको हो । सशस्त्र प्रहरी बलका अनुसार बरामद गरिएका आईफोन मोबाइलका कभर तथा एक्से...