काठमाडौं । अर्को वर्षको भदौमा हुने ‘नाडा अटो शो २०२५’ को लागि स्टल बुकिङ खुलेको छ । नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालले आयोजना गर्ने यस प्रदर्शनीको नयाँ संस्करण लागि आजदेखि स्टल दर्ता सुरु भएको हो । इच्छुक कम्पनीले ४ चैतसम्म बुकिङ गरिसक्नुपर्ने आ...