काठमाडौं । डिजिटल वालेट खल्तीले एनसेलसँग सहकार्य गर्दै आफ्ना प्रयोगकर्ताका लागि डिजिटल पहुँच विस्तार गरेको छ । यसअन्तर्गत एनसेल प्रयोगकर्ताले सिममा ब्यालेन्स सकिँदा वा डेटा नहुँदा पनि निःशुल्क खल्ती एप प्रयोग गर्न सक्नेछन् । निःशुल्क खल्ती एप चल्ने भएकाले इन्टर...