काठमाडौं । अन्तरिक्ष सम्बन्धी अनुसन्धान गर्न पठाइएको जेम्स वेब स्पेस टेलिस्कोपले एउटा ग्रहमा पानी हुनसक्ने नयाँ प्रमाण फेला पारेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ‘केटू-एट्टिन बी’ (K2-18b) नामक एक्सोप्लानेट (सौर्यमण्डलभन्दा बाहिरको ग्रह)मा तर...