close

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले आदित्य- एल १ (aditya -L1) मिसनको मिति सार्वजनिक गरेको छ । इसरोले सोमबार एक्समा एक पोस्ट राख्दै सूर्यको अध्ययन गर्न आदित्य- एल १ अन्तरिक्षयान शनिवार प्रक्षेपण हुने जानकारी दिएकाे हो । इसरोका अनुसार सो या...