close

काठमाडौं । एआईले बनाएका आर्टमा कपिराइट नलाग्ने भएको छ । अमेरिकी जिल्ला अदालतले हालै मात्र यस किसिमको आदेश जारी गरेको हो ।  पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को चर्चा बढ्दो छ । विशेषगरी आर्ट बनाउने, टेक्स्ट तयार पार्ने लगायतका थुप्रै कामका ला...