close

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा नेपाली ज्योतिषी प्लेटफर्म ‘ज्याेतिष विज्ञान’ सार्वजनिक भएको छ । ह्युमन ट्रि प्रालिले बुधवार याे अनलाइन प्लेटफर्म अन्तर्गत वेबसाइट सार्वजनिक गरेको हो । ज्याेतिष विज्ञानमा रुचि राख्ने र त्यस क्षेत्रमा आवद्ध विज्ञ ज्योतिषलाई एउ...