close

काठमाडौं । एलन मस्कले एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकलाई भनेर एप स्टोरमा एक्सको सब्सक्रिप्सन शुल्क घटाउने योजनामा रहेको बताएका छन् । एक्सका क्रियटरको आम्दानी बढाउन एप स्टोरको शुल्क घटाउनुपर्ने भन्दै मस्कले आफ्नो अनुरोधमा छिट्टै शुल्क घटाउने बताएका हुन् । ...