close

काठमाडौं । विश्वकै चर्चित युट्युब क्रियटर मिस्टर बिस्टले आफ्नो व्यस्त कार्यतालिका र कामप्रतिको कडा लगावबारे नयाँ खुलासा गरेका छन् । उनको वास्तविक नाम भने जिमी डोनाल्डसन हो । आफ्नै कोठाबाट युट्युब च्यानल सुरु गरेका डोनाल्डसनले हाल सयौँ कर्मचारीहरू नियुक्त गरिसकेका छ...