close

काठमाडौँ । एलन मस्कको एक्सएआईले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिलेको ट्वीटर) मा एक्स च्याट नामक नयाँ मेसेजिङ प्लेटफर्म सार्वजनिक गरेका छन् । मस्कको एभ्रिथिङ एपको भिजनलाई साकार पार्ने महत्त्वपूर्ण कदमको रूपमा हेरिएको यो सेवा सोमबार सुरु गरिएको हो । यो नयाँ प्लेटफर्मलाई...