काठमाडौँ । डिजिटल वालेट खल्तीको नाम दुरुपयोग गरी नेपालमा अवैध रूपमा बेटिङ साइट सञ्चालनमा आएको पाइएको छ । घरमै बसी लाखौं कमाउने प्रलोभन देखाएर प्रतिबन्धित सट्टेबाजी (बेटिङ) धन्दा मौलाएको हो । यस विषयमा टेकपानासँग कुरा गर्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ...
