close

काठमाडौँ । दुर्गेश थापाको म्युजिक भिडिओले युट्युबमा अपलोड भएको एक दिनमा सर्वाधिक हेरिएको नेपाली गीतको रेकर्ड कायम गर्न सफल भएको छ । बुधबार साँझ अपलोड भएको 'जाने भए जाम माया' बोलको उक्त गीतले २१ घण्टामै १७ लाखभन्दा बढी भ्युज पाएको छ । यससँगै उक्त म्युजिक भि...