close

काठमाडौँ । टेस्लाका सीईओ एलन मस्क ७०० बिलियन डलर (करिब १,००० खर्ब रुपैयाँ) भन्दा बढी कूल सम्पत्ति आर्जन गर्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् । २० डिसेम्बर, २०२५ को बजार बन्द हुँदासम्म फोर्ब्सको अर्बपतिहरूको सूची अनुसार मस्कको कूल सम्पति ७४९ अर्ब डलर (१,०६७ खर्ब ६२ अर्ब रुपै...