काठमाडौं । फोनको ख्याल जतिसुकै राम्रोसँग प्रयोग गरे पनि एक समय परिवर्तन गर्नै पर्छ । कतिपयले सोखले अनि केहीले बाध्यताले फोन परिवर्तन गरिरहेका हुन्छन् । आज हामी त्यस्ता १० सङ्केतको चर्चा गर्दैछौं, जसले गर्दा तपाईंलाई फोन नयाँ लिने वा नलिने भन्ने निर्णय लिन मद्दत गर्न सक्छन् ...