close

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका छन् । उपाधि जितेसँगै उनले ६१ लाख रुपैयाँ बराबरको ‘जेइको जे-फाइभ’ (JAECOO J5) प्रिमियम इलेक्ट्रिक एसयूभी पुरस्कार स्वरूप प्...