काठमाडौँ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लोक सेवा आयोगको तयारी गरिरहेका आदिवासी जनजाति समुदायका परीक्षार्थीका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले सोमबार दोस्रो पटक सूचना जारी गर्दै इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान गरेको ह...
