close

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मन्त्रालयको कामकारबाहीलाई प्रभावकारी बनाउन र जनमुखी बनाउन सामाजिक सञ्जाल र ईमेलमार्फत नागरिकका गुनासा तथा सुझाव सुन्ने कार्यको थालनी गरेकी छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको एक साता पुग्न लागेको अव...