काठमाडौँ । नेपालमा पछिल्लो पाँच महिनामा नौ अर्ब रुपैयाँ बराबरका विद्युतीय सवारी साधन (ईभी) भित्रिएका छन् । चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन-मङ्सिर) सम्ममा करिब ३८ सय ईभी बजारमा आएका हुन् । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार मङ्सिर मसान्तस...
