काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्याश एप नामक अनलाइन एप्लिकेसन प्रयोग गरी अवैध रूपमा आर्थिक कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले यस्तो कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । गोप्य सूचनाको आधारमा प्रहरीले अनुसन्धान थ...