काठमाडौँ । युरोपेली संघ (ईयू) ले एलन मस्कको सामाजिक सञ्जाल एक्समाथि भारी जरिवाना लगाएको छ । शुल्क तिरेकै भरमा एक्सले जोकोहीलाई ब्लु चेकमार्क दिएको र त्यसले गैरकानुनी तथा हानिकारक गतिविधि बढेको भन्दै ईयूले शुक्रबार कम्पनीमाथि डिजिटल सर्भिसेस एक्ट (डिजिटल सेवा ऐ...
