काठमाडौं । यातायात व्यवस्था कार्यालय कास्कीले राइड शेयरिङ प्लेटफर्म बन्द गर्न सूचना जारी गरेको घटना प्रति पठाओ नेपालले आपत्ति जनाएको छ । आइतबार पोखरामा मिडियाकर्मीसँगको छलफलमा पठाओ नेपालका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातले उक्त कार्यप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । ...