काठमाडौँ । नयाँ ल्यापटप तथा पीसी खरिद गर्ने क्रममा अन्य स्पेसिफिकेसनसँगै हामीले र्याम (RAM) लाई समेत ध्यान दिइरहेका हुन्छौँ । र्याम (Random Access Memory) लाई कम्प्युटरको छोटो अवधिको मेमोरीको रूपमा बुझिन्छ, जसले द्रुत पहुँचका लागि फाइलहरू अस्थायी रूपमा भण्ड...
