काठमाडौँ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका-४ स्थित देउराली चोकबाट सशस्त्र प्रहरीले दुई थान अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट खटिएको विशेष टोलीले बिहीबार शनिबार हतियारसहित ती युवकलाई नियन्त्रणमा लिएको हो । ...
