close

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबारे भ्रम फैलाएको आरोप लागेका अधिवक्ता स्वागत नेपाल साइबर ब्युरोमा उपस्थित हुने भएका छन् । आइतबार दिउसो एक पोस्ट राख्दै उनले आफू साइबर ब्युरो जान लागेको जानकारी दिएका हुन् ।  “साइबर ब्युरोबाट फेरि उपस्थित हुन फोन आएक...