close

काठमाडौँ । १८ करोड ३० लाखभन्दा बढी ईमेल पासवर्ड सार्वजनिक भएका छन् । साइबर सुरक्षा इतिहासकै सबैभन्दा ठुलो पासवर्ड चोरीको यस घटनामा जिमेल प्रयोगकर्ता सबैभन्दा बढी प्रभावित छन् । न्युयोर्क पोस्टका अनुसार साइबर सुरक्षा विश्लेषकले यो चोरीलाई पत्ता लागेकोमध्ये सबैभन्दा ठुलो ...