काठमाडौँ । माइक्रोसफ्टले विन्डोज १० को सपोर्ट बन्द गरेपछि लिनक्स डिस्ट्रिब्युसन जोरिन ओएसले अहिलेसम्मकै ठुलो सफलता प्राप्त गरेको छ । विन्डोज १० को सपोर्ट बन्द भएकै दिन १४ अक्टोबर २०२५ मा जोरिन ओएसको पछिल्लो भर्सन जोरिन ओएस १८ सार्वजनिक भएको थियो । जोरिन ओएस निर्माताले ...
