काठमाडौँ । इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर इनर्जी नेपालले आफ्नो लोकप्रिय फ्यामिली स्कुटर एथर रिज्टा (Ather Rizta) लाई नयाँ आकर्षक टेराकोटा रातो (Terracotta Red) रङमा ल्याएको छ । लक्ष्मीपूजाको शुभ अवसरमा यो विशेष संस्करण सार्वजनिक गरिएको हो । नयाँ टेराकोटा रातो म...
