close

काठमाडौँ । ज्योतिषी हरिहर अधिकारीले मौसम पूर्वानुमानसम्बन्धी आफ्नो विवादास्पद टिप्पणीका लागि माफी मागेका छन् । जल तथा मौसम विज्ञान विभागको आधिकारिक पूर्वानुमानलाई चुनौती दिँदै ज्योतिषीय आधारमा भविष्यवाणी गरेपछि सामाजिक सञ्जालमा उनी आलोचित बनेका थिए । सरकारको मौस...