close

काठमाडौँ । वर्ल्डलिङ्कका अध्यक्ष दिलीप अग्रवालले एलन मस्कको स्टारलिङ्क सेवालाई नेपालमा स्वागत गर्नुपर्ने बताएका छन् । भारतीय सञ्चारमाध्यम इकोनोमिक टाइम्समा प्रकाशित भारतमा स्टारलिङ्कको परीक्षण सेवाबारेको समाचारलाई लिङ्कडइनमा शेयर गर्दै अग्रवालले नेपालमा पनि यसलाई अवसरका रूपम...