काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी गरिएको छ । मङ्गलवार हुन लागेको उप-प्राध्यापक पदको कम्प्युटर विज्ञान विषयको परीक्षामा योग्यता नपुगेका उम्मेदवारहरूको नाम समेत स्वीकृत गरिएको भन्दै कम्प्युटर विज्ञान विद्यार्थी सङ्घले ताला लगाएको हो । विद्या...
