काठमाडौँ । स्मार्टफोन ब्रान्ड मेइजुले नेपाल प्रिमियर लिग (एनपीएल) का प्रत्येक खेलको विजेता पूर्वानुमान गर्ने सहभागीलाई उपहार जित्ने अफर ल्याएको छ । जारी एनपीएलका समर्थकहरूका लागि कम्पनीले ‘प्रेडिक्ट गरौँ, मेइजु स्मार्टफोन जितौँ’ नामक अफर सार्वजनिक गरेको हो ।...
