काठमाडौँ । नेपालका लागि अनरको आधिकारिक बिक्रेताले आफ्नो नयाँ स्मार्टफोन अनर एक्स नाइन डी (HONOR X9d) नेपाली बजारमा सार्वजनिक गरेको छ । शक्तिशाली कार्यक्षमता र मजबुतीलाई मुख्य विशेषता बनाएको यस फोनको लन्चसँगै कम्पनीले विशेष उपहार योजना समेत घोषणा गरेको छ । कम्पनी...
