काठमाडौँ । गुगलले एन्ड्रोइड १५ मा प्राइभेट स्पेस र चोरी रोकथाम गर्ने टुल लगायतका अनेकन् उपयोगी फिचरहरू समावेश गरेको छ । जसमा कम चर्चामा रहेका 'लुकेका' फिचरहरू पनि छन् । यी साना, तर अर्थपूर्ण फिचरले प्रयोगकर्ताको उत्पादकत्व, सुरक्षा र दैनिक अनुभवलाई थप सरल ...
