close

काठमाडौं । चर्चित मोबाइल ब्रान्ड मोटोरोला नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको छ । बिहीबार काठमाडौंको भिभान्ता होटलमा आयोजित विशेष कार्यक्रममार्फत चाैधरी ग्रुप अन्तर्गतको सीजी मोबाइलले यो ब्रान्ड नेपाल भित्रिएको घोषणा गरेको हो । सो अवसरमा विभिन्न रेन्ज र बजेट ...