काठमाडौँ । नथिङ कम्पनीले आफ्नो आगामी मिड-रेन्ज स्मार्टफोन 'फोन ४ ए'को आधिकारिक डिजाइन सार्वजनिक गरेको छ । कम्पनीले सामाजिक सञ्जाल मार्फत यो नयाँ फोनको परिष्कृत डिजाइनको स्पष्ट झलक देखाएको हो । कम्पनीले सार्वजनिक गरेको तस्विरले यसको लुक्सबारे स्पष्ट जानकारी दि...
