काठमाडौँ । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मुस्लिम समुदायले लगाउने टोपी (कुफिया) लगाएको भन्दै आलोचना भएको छ । रास्वपाका नेताहरू आसिफ शाह र असिम शाहको घरमा रमजानको इफ्तारको लागि जाँदा त्यस्तो टोपी लग...
