close

काठमाडौँ । मतगणनाको परिणाम अब एसएमएसमार्फत मोबाइलमा तरुुन्तै प्राप्त गर्न सकिने भएको छ । डिजिटल सञ्चार सोलुसन प्रदायक आकाश एसएमएसले सरु गरेको यो सेवामार्फत देशभरका नागरिकहरूले आफ्नो क्षेत्रको मतगणनाको लाइभ अपडेट छिटो, सरल र भरपर्दो तरिकाले प्राप्त गर्न सकिने कम्पनीको ...